डा. राजन भट्टराईको सपना साकार : महाकवि देवकोटा संग्रहालयको उद्घाटन
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकारमा रहँदा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटा निवास ‘कवि कुञ्ज’लाई संग्रहालय