भक्तपुरलाई अब ‘महानगरपालिका’ बनाउँछौं : नेता बस्नेत
भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले अब भक्तपुरलाई महानगरपालिका बनाउने गरी अगाडी बढेको बताए । राष्ट्रिय युवा संघ नेपाल