अन्यायमा परे काँग्रेसका युवा तथा आशालाग्दा यि नेताहरु
काठमाडौं । देशको बागडोर सम्हालीरहेको नेपाली काँग्रेसले पार्टीभित्रका आशालाग्दा अनुभवी तथा राष्ट्रवादी नेताहरुलाई पाखा लगाउँदा डा. मिनेन्द्र रिजाल, डा. गोविन्दराज पोखरेल, डा. स्वर्णिम वाग्ले, वासुदेव गौतम, अजयबाबु सिवाकोटी अन्यायमा परेका