सभामुख घिमिरे र ट्युनिसियाकी राजदूतबीच भेटवार्ता
काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि ट्युनिसियाकी गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलले भेटघाट गरेकी छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा शुक्रबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव