मन्त्रिपरिषदको बैठक जारी



काठमाडौँ । मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसिरहेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्