महाभारतका दुर्योधन जस्तै प्रवृत्ति हावि गर्ने कोशिश नगर्नुस्
काठमाडौं, १८ माघ अनेरास्ववियुका केन्द्रीय सचिव तथा चर्चित नेता सुदेस पराजुली जसको फेसबुक स्टाटस नै समाचार बन्छ । सचिव पराजुलीले अनेरास्ववियुमा यदाकदा नातावाद, कृपावाद र अनेकन विभेदपूर्ण ब्यावहार फष्टाउदै गएको