सन् २०१७ को विश्व राजनीति : हाइड्रोजन बमदेखि जेरुसेलमसम्म
एकराज पाठक, काठमाडौं, १७ पुस, २०७४ : आणविक आडम्बरको अहिलेसम्मको अन्तिक किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ गर्यो । हाइड्रोजन बम मिश्रित उसको अस्त्रको होडले भौतिक रुपमा