नेपाल-भारत खुला सिमा अब बन्द गरिनुपर्छ : गृहमन्त्री थापा (हेर्नुहोस भिडियो)
काठमाडौं, १४ वैशाख गृह मन्त्रालय सरकारको वास्तविक मुहार मानिन्छ, यसर्थ कानुन कार्यान्वयन गराउने यो अड्डा सरकार सफलता, असफलताको पहिलो कडी पनि हो। अध्यागमन ‘सेटिङ’का कारण बद्नाम छ, सुन तस्करीले उचाइ