राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
०१ मङि्सर २०७५, जिरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । आजदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’
०१ मङि्सर २०७५, काठमाडौँ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड
०१ मङि्सर २०७५,पशुपतिनगर गुणस्तरीय कृषिउपज उत्पादन र बजारीकरणका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ । जिम्मेवार व्यवसायको प्रवद्र्धन र नीतिगत अवस्थाका विषयमा इलाममा आयोजित कार्यक्रमका
०१ मङि्सर २०७५,काठमाडौँ/पूर्णप्रसाद मिश्र उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८८ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो
०१ मङि्सर २०७५, काठमाडौँ नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्थाको खुद नाफा रु ४६ लाख ६० हजार भएको छ । संस्थाको आज १८ औं वार्षिक साधारणसभामा कार्यबहाक अध्यक्ष बाबुराम अधिकारीले प्रस्तुत गरेको
०१ मङि्सर २०७५, काठमाडौँ नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा
०१ मङि्सर २०७५, दमौली तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिमा जोड दिइएको छ । अस्पताल व्यवस्थापन समितिले आज दमौलीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अस्पतालको स्तरोन्नति हुनुपर्नेमा जनप्रतिनिधि एवं सरोकारवालाको जोड
०१ मङि्सर २०७५, चितवन आन्तरिक राजश्व कार्यालय भरतपुरले सातौँ राष्ट्रिय कर दिवसको अवसरमा आज यहाँ प्रभातफेरी निकालेको छ । उद्योग वाणिज्य सङ्घको कार्यालय नारायणगढदेखि शुरु भएको प्रभातफेरी पुलचोक, शहीदचोक, लायन्सचोक, चौबिसकोठी
०१ मङि्सर २०७५, गलेश्वर म्याग्दीको एक गाउँपालिकाका अध्यक्षले व्यक्तिगत लगानीमा लाखौँ रुपैयाँ खर्च पुर्वाधार निर्माण गर्नभएको छ । रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले पुर्वाधार निर्माणमा व्यक्तिगत रु ४४ लाखको सहयोग गर्नुभएको
०१ मङि्सर २०७५, मङ्गलबारे नयाँ मुलुकी ऐनमा भएका कुरा बुझाउन इलाम र पाँचथरको सीमा बजार रविमा न्यायिक संवाद कार्यक्रम आयोजना गरियो । संवाद कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासका मुख्य न्यायाधीश
०१ मङि्सर २०७५, काठमाडौँ/नारायण ढङ्गाना सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले आज
०१ मङि्सर २०७५, हेटौँडा राष्ट्रिय योजना आयोगको आयोजनामा हेटौँडामा दिगो विकास लक्ष्यमैत्री योजना तथा बजेट र अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क प्रणालीसम्बन्धी प्रदेशस्तरीय तीन दिने कार्यशाला गोष्ठी आजदेखि यहाँ शुरु भएको छ