राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
०१ मङि्सर २०७५, भक्तपुर मध्यपुरथिमि नगरपालिकाले खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई घरघरमा खानेपानी पुर्याउने भएको छ । खानेपानी घर/घरमा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले खानेपानी आयोजनाको विस्तार गर्नुका साथै पुराना पाइप
०१ मङि्सर २०७५, काठमाडौँ नेपाल एनिमल साइन्स एसोशिएसन (नासा) को आठौँ राष्ट्रिय महाधिवेशनले पशुपंक्षी र मत्स्य विज्ञानको अध्ययन, अनुसन्धान र विकासको माध्यमबाट देशमा स्वरोजगारी सिर्जना गरी उक्त क्षेत्रको उत्पादनमा देशलाई आत्मनिर्भर
०१ मङि्सर २०७५, गाईघाट उदयपुरको त्रियुगा नगरपालिका–१५ साउनेका कृषकले व्यावसायिक सिस्नो खेतीबाट वर्षेनी राम्रो आर्थिक आम्दानी गर्दै आएका छन् । साउनेका कृष्णमाया मगरले यस पटक पनि सिस्नो बिक्रीको समय शुरु भएका
०१ मङि्सर २०७५, काठमाडौँ/अच्युत रेग्मी नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ । प्रहरीले झापा, इलाम, मोरङ, उदयपुर,
०१ मङि्सर २०७५, चौतारा जग्गा अभावमा भूकम्प गएको साँढे तीन वर्षदेखि अस्थायी टहरामा बस्दै आएका सिन्धुपाल्चोक सेलाङका विस्थापित १९ परिवारको लागि एकीकृत बस्ती निर्माण हुने भएको छ । पुस्तौंदेखि बस्दै आएको
३० कार्तिक २०७५, काठमाडौँ ‘विनाबर्दीको प्रहरी’ शीर्षक ट्राफिक जनचेतनामूलक गीति एल्बम आज यहाँ विमोचन गरिएको छ । रेडियो नेपालबाट प्रकाशित एल्बमको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज यहाँ विमोचन गर्नुभयो
३० कार्तिक २०७५, काठमाडौँ जनअधिकार अभियान नेपालले मानवअधिकारसहितको सुशासन र भ्रष्टाचारमुक्त देश निर्माणका लागि सरकारलाई आग्रह गरेको छ । ‘वर्तमान राजनीतिक व्यवस्था र मानवअधिकार’ विषयको अन्तक्र्रियामा मानवअधिकारकर्मी, कानूनविद्लगायत नागरिक समाजका
३० कार्तिक २०७५, विराटनगर प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई शक्तिशाली एवं बलियो बनाउन प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ
३० कार्तिक २०७५, पोखरा नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई यहाँका आमा समूहले परम्परागत संस्कृतिको संरक्षणका साथै भैलोदेउसी खेलेर आर्थिक सङ्कलन समेत गर्दै आएका छन् । पोखरा महानगरपालिका–१७ स्थित शुभकामना आमा
३० कार्तिक २०७५, काठमाडौँ ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
२९ कार्तिक २०७५, काठमाडौँ दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान
२९ कार्तिक २०७५, बेझाड ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो । दुनापटरी उद्योग गाउँका