राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
०४ कार्तिक २०७५, विदुर नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारी भए तापनि सेवाग्राही भने न्यून छन् । नेपाल सरकारले सरकारी कर्मचारीलाई दशैँ बिदा कटौती गरेर नागरिकलाई सरकारी कामकाजमा सुविधा दिने
०४ कार्तिक २०७५, धनगढी धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली १० दिने खेल भ्रमणका लागि आज मुम्बई प्रस्थान गरेको छ । टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सात एकदिवसीय खेल खेल्न
०४ कार्तिक २०७५, काठमाडौँ निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत
०४ कार्तिक २०७५,काठमाडौँ पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म
०४ कार्तिक २०७५, दाङ/नारायणी रजौरे राप्ती गाउँपालिका–८ बराखुट्टीका ४५ वर्षीय चित्रबहादुर पुन व्यावसायिक रुपमा बङ्गुरपालन गरेर एक व्यवसायीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । एक दशकदेखि सो पेशा अँगाल्नुभएका उहाँ
०४ कार्तिक २०७५, हुम्ला सिमकोट गाउँपालिकाले पहिलो पटक मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक सेवासुविधालाई अझ सरल, सुलभ र सर्वसाधारणका लागि सजिलै सूचना प्रवाह
०४ कार्तिक २०७५, कुलेखानी/तीर्थ भट्टराई कुलेखानी जलाशय अर्थात् इन्द्रसरोवर । मानवनिर्मित यस तालले देशलाई उज्यालो पार्नमा योगदान त वर्षौंदेखि दिएको छ नै, त्यसमाथि यहाँ आइपुग्ने जो कोहीलाई पनि मनै उज्यालो पार्ने
०३ कार्तिक २०७५, रुकुम रुकुमपूर्वमा आगलागी पीडित ज्ञानप्रसाद बुढा(दीलबहादुर बुढा)को परिवारलाई आज राहत वितरण गरिएको छ । बस्ने बास र खाने गाँससमेत नरहेपछि घट्ना लगत्तै बुढाको परिवारलाई राहत कोषबाट राहत वितरण
०३ कार्तिक २०७५, बर्दिवास महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन् । बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट
०३ कार्तिक २०७५, काठमाडौं सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ । गत असोज ९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार
०३ कार्तिक २०७५, काठमाडौँ नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरको संगम