कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो
भोजपुर । कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । पूर्वाधार विकास
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ। जसअनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जीप दुर्घटना भएको छ । सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा
काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ यहि जेठ १२ गतेबाट देशभर प्रदर्शन हुँदै छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण
काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न
काठमाडौं । सुदुरपश्चिममा मूख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ । सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका
काठमाडौं । गायक सुदन गैरेको सुमधुर स्वरमा रहेको हिन्दी गीत ‘मंजिले’को म्यजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका ममता गुरुङको समेत स्वर सुन्न सकिन्छ। अनिल संग्रौला र शंकर थापा ‘स्माइल’ले
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने र त्यसबापत मोटो रकम हत्याउने दुस्कर्ममा निजामती र राजनीतिका ठुला व्यक्तिहरु धमाधम पक्राउ पर्न लागेपछि नेपाली राजनीति निकै गर्मायो भने जनचासो
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले आज संसदमा सम्बोधन गरेका छन् । आगलागीमा परी गम्भीर विरामी भएका सांसद भण्डारी लामो समयपछि संसद बैठकमा उपस्थित भएका हुन् । उनले सरकारको
काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले नेपालमा उत्पादन हुने जडिबुटी विदेश पठाउन सहज बनाउने बताएका छन् । बुधबार मन्त्रालयमा पदबहाली गरेपछि उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.