संसदमा चन्द्र भण्डारी



काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले आज संसदमा सम्बोधन गरेका छन् ।

आगलागीमा परी गम्भीर विरामी भएका सांसद भण्डारी लामो समयपछि संसद बैठकमा उपस्थित भएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रममा गर्नुपर्ने सुधारका विषयमा बोलेका छन् ।

त्यस्तै, विश्व नै चामत्कारिक विकासतर्फ अघि बढिरहँदा नेपाल भने निकै पछौटेपनमा रहेको भन्दै उनले यसकारे सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले आगलागीका घटना हुन नदिन खाना पकाउने ग्यासमा प्रयोग गरिने रेगुलेटर अटोमेटिक हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्