रमेश लम्साल,काठमाडौँ, पुस १८, २०७४ : बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना
काठमाडौँ, पुस १८, २०७४ : नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई लेखा परीक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूची तत्काल बुझाउन निर्देशन दिएको छ । स्टकले आज सूचनामार्फत उक्त विवरण तत्काल
कञ्चनपुर, पुस १८, २०७४ : नेपाल–भारत संयुक्त सीमा सर्भेक्षण टोलीले आजदेखि कञ्चनपुरमा सीमा सर्भेक्षण गर्न थालेको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा
काठमाडौँ, पुस १८, २०७४ : पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी चालकमा अनुशासन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइले आज यहाँ आयोजना गरेको
काठमाडौँ, पुस १८, २०७४ : हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न कर्णाली करिडोर प्राथमिकतामा रहेको बताउनुभएको छ । अखिल (क्रान्तिकारी) हुम्ला–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना
लुसाका, पुस १८, २०७४ : जाम्बीयाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबर देखि अहिले
सोल, पुस १८, २०७४ : दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गर्नुभएको छ । नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली
संयुक्त राष्ट्रसंघ, पुस १८, २०७४ : संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ । यसरी
काठमाडौँ, पुस १८, २०७४ : सन् २००१ को जनवरी १ मा ‘इमर्जिङ टेक्नोलोजिज द्याट विल चेन्ज द वल्र्ड’ (विश्वलाई परिवर्तन गर्ने उदाउँदा प्रविधि) शीर्षकमा १० प्रविधिका सूची प्रकाशन गर्दा ‘एमआईटी
काठमाडौँ, पुस १८, २०७४ : काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको
काठमाडौँ, १८ पुस : सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा
मंगलबारे, इलाम, पुस १७, २०७४ : सूर्योदय नगरपालिकामा एकीकृत उद्योग वाणिज्य संघ गठन गरिएको छ । जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह यस नगरपालिमा रहेका उद्योगी र व्यपारी संलग्न एकीकृत उद्योग