०८ पुष २०७६, काठमाडौं बूढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत कुमार कोइराला व्यक्तिगत ईच्छाले सरुवा भई गएपछि केहि स्थानीय अनलाईन पत्रिकाहरुले उनको सरुवालाई लिएर अनुमान र आशंकाको आधारमा नगरपालिकामा
०८ पुष २०७६, काठमाडौँ हाँस्यकलाकार मनोज गजुरेल अहिले नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको जजको रुपमा छन् । त्यहाँ उनले नेपालको कमेडी क्षेत्रमा लागिरहेका नवप्रतिभाहरुलाई गाइड गर्दैछन् । गत
०८ पुस २०७६, सिन्धुली/बलबीर भुजेल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को राष्ट्रिय भेला सिन्धुलीमा १३ बुँदे ‘नेवा– ताम्सालिङ समावेशी सञ्चार सिन्धुलीगढी घोषणापत्र – २०७६ जारी गर्दै सम्पन्न भएको छ ।
०८ पुष २०७६, काठमाडौं डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। केहीबेरअघि बसेको पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको स्रोतले जनाएको छ।
०८ पुस २०७६, काठमाडौं भक्तपुरको एभरेष्ट इङ्गलिश स्कूलका स–साना विद्यार्थीले विभिन्न साँंस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनोरञ्जन दिलाएका छन् । स्कूलको एक्स्टा एक्टिभिटिज करिकुलम अवार्ड डिष्टिव्युशन तथा वार्षिक कल्चरल कार्यक्रममा स्कूलका
०८ पुस २०७६, भक्तपुर/रमेश गिरी नेपाल सरकार पर्यटन मन्त्रालयले पर्यटकीय क्षेत्र घोषणा गरेपछि सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को ऐतिहासिक रानीकोट गढी, घ्याम्पे डाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र
०८ पुस २०७६, काठमाडौं विश्व सम्पदा सूचीमा सूचीकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा नियम विपरीत डोजर चलाई विश्व सम्पदा सूचीमा क्षति पुर्याईएको छ । पशुपति क्षेत्र विकास कोषको निर्देशनमा ठेकेदार कम्पनीले
०८ पौष २०७६, काठमाडौं विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो । स्पेनमा मनाइएको जनावर दिवसले भने धेरैलाई चकित तुल्यायो । यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार
आज – ०८ पौष २०७६ मंगलवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
०७ पुष २०७६, काठमाडौं नेपालमा बसेर अवैध गतिविधि गरेको आरोपमा प्रहरीले राजधानीका विभिन्न स्थानबाट १०० बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। भिसाको म्याद गुज्रिसकेपछि पनि नेपालमै बसेर साइबर अपराधसँग सम्बन्धित
०७ पुष २०७६, काठमाडौं नरिवलको रक्सी सेवन गर्दा मनिलामा ८ जनाको मृत्यु भएको छ। अन्य सयौं व्यक्ति अस्पताल भर्ना भएका समाचारमा जनाइएको छ। नरिवलको रक्सीमा मेथनल नामको पदार्थ अत्याधिक हुने
०७ पुष २०७६, काठमाडौं थुलुङ(राई) सामाका उपाध्यक्ष राम थुलुङले एकलौटी निर्णयबाट विक्री गरेको जग्गामा घोटला भएको सार्वजनिक भएपछि सामाका अध्यक्ष पूर्णासिंह राई र राम थुलुङले कागजात लुकाएका छन्। सामाको भक्तपुर
You must be logged in to post a comment.
You must be logged in to post a comment.