नियम विपरीत पशुपति क्षेत्रमा डोजर चलाईयो



०८ पुस २०७६, काठमाडौं

विश्व सम्पदा सूचीमा सूचीकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा नियम विपरीत डोजर चलाई विश्व सम्पदा सूचीमा क्षति पुर्‍याईएको छ ।

पशुपति क्षेत्र विकास कोषको निर्देशनमा ठेकेदार कम्पनीले पशुपति मन्दिर क्षेत्रको उमाकुण्डदेखि कैलाश डाँडासम्म डोजर संचालन गरी विश्व सम्पदा सूचीमा क्षती पुर्‍याएपछि स्थानीय वासिन्दाले डोजर फिर्ता गरेका छन् ।

यद्धपि विगतदेखि विवादित निर्णय गर्दै आएको कोष नेतृत्वले यसपटक पनि कानुन विपरीत गैर जिम्मेवारीपूर्वक सम्पदा नष्ट गरेको स्थानीयवासीले बताएका छन् ।

यो पनि पढ्नुहोस् :

प्रदेश प्रमुख पदमुक्तपछि नेकपाको ध्यान पशुपति क्षेत्र विकास कोष नेतृत्वमा (भिडियो सहित)

पशुपति क्षेत्र विकास कोषलाई नेकपाको ७ दिने अल्टिमेटम

विश्व सम्पदा संरक्षणमा महानगर प्रमुख विद्यासुन्दरको सक्रियता

जयबागेश्वरी जिर्णाेद्धारको क्रममा पुरातात्विक मन्दिर भेटियो

पशुपति क्षेत्रको पार्किङ्ग शुल्कमा अनियमितता : सम्झौता एउटा, शुल्क अर्काे

पशुपति क्षेत्र विकास कोषको असहमतिले ३ शताब्दी पुरानो शाक्यहरुले नाच्ने नागिंचा प्याखं (महादेव–पार्वती नाच) रोकियो

गुह्येश्वरीको बेथिति : विश्व सम्पदा सूचीको बेहाल, सरोकारवाला मौन (फोटो फिचर)

पशुपति क्षेत्र विकास कोषलाई नेपाल कर्मचारी युनियनको पन्ध्र दिने अल्टिमेटम

पशुपति क्षेत्रको जिफन्ट आन्दोलनमा डा. राजन भट्टराईको चासो

पशुपति क्षेत्र जिफन्टको मागपछि पशुपतिको पूर्वी ढोका खोलियो

प्रतिक्रिया दिनुहोस्