शाइन रेसुङ्गा नेश्नल टेन के रन प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ । शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो
काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार सम्पन्न फाइनलमा प्यारामाउन्टले आस्थालाई ३८ रनले पराजित गरेको हो। उपाधिसँगै
आयोजक रिभेरा इन्टरनेशनल एकेडेमी र डाफोडिलले तेश्रो रिभेरा तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । रिभेरा ग्योरोगी तथा डाफोडिल पुम्सेमा च्याम्पियन बने । रिभेराले ५ स्वर्ण, २ रजत र ५
आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र बौद्ध चिल्ड्रेन हेभेन प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् । फेरिल्यान्डले न्युटनलाई ३२–२८ ले पराजित ग¥यो । फेरिल्यान्डकी खुशबु
रेडियन्ट पब्लिक स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडियन्टले ग्यालेक्सी पब्लिक स्कुललाई २२–६ ले सहजै पराजित गरी समूह ‘डि’ को विजेता बन्यो
गोल्डेनगेट इन्टरनेसनल कलेज र लालीगुराँस नेसनल एकेडेमीले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् । गोल्डेनगेटले फ्लोरोसेन्टलाई ६०–४० ले पराजित ग¥यो । गोल्डेनगेटको जितमा सागर
काठमाडौं। आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल दोश्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । ज्ञान संस्कार सर्वाधिक ६१ अंक जोड्दै टिम च्याम्पिय बन्यो । नेपाल
चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो
भोजपुर । यस वर्ष भोजपुरबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि
खोटाङ । तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात
काठमाडौं। बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी
आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र न्युटन प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बालुवाखानीस्थित घरेलु कोर्टमा फेरिल्यान्डले एपेक्स लाइफलाई २६–१६ ले पराजित ग¥यो ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.