पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको
बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाका कर्मचारीहरुले नवनिर्वाचित नगर प्रमुख र उप-प्रमुखलाई स्वागत गरेका छन् । नवनिर्वाचित नगर प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामालाई नगर कार्यपालिकाको कार्यालयमा एक विशेष भेला आयोजना
रुपन्देहीको बुटवलमा मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित कालिकानगर राज्यलक्ष्मी पथमा पार्किङमा राखेको लु ५६ प २९०७ मोटरसाइकल चोरी गरेको
संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका
म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ । बेनी नगरपालिकाको पहलमा रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले विसं २०७८ असार १ गते कालीगण्डकीमा
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । विसं २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१
बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपन मिलनचोक स्थित बाल उद्धार माध्यमिक विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । विद्यालयले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित
महागढीमाई नगरपालिकामा काँग्रेसको विजय जुलुस निकाल्ने क्रममा झडप भएको छ । महागढीमाई नगरपालिका-२ स्थित ईनर्वाटोलमा झडप भएको हो । काँग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्र प्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द
ललितपुरको सातदोबाटोबाट एकजना युवक बेपत्ता भएका छन् । ब्राइट फ्युचर क्याम्पसमा बिबिएस चौंथो वर्षमा अध्ययनरत सरोज माबो लिम्बु आइतबारबाट बेपत्ता भएका हुन् । आइतबार साँझ लिम्बुले क्याम्पसको ग्रुप म्यासेजमा लेखे–
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले विश्व यतिबेला कठिन चुनौतीसँग जुधिरहेको बताएका छन् । हाल विश्वले कोरोना, मङ्कीपक्स र युक्रेनमा जारी युद्धको सामना गरिरहेकोले यो कठिन समय भएको उनले बताएका
काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरुको विजय जुलुस गत शनिवार (जेठ ७) गते सम्पन्न गरेको छ । नेकपा एमालेका नेताहरु निर्वतमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल,
You must be logged in to post a comment.
You must be logged in to post a comment.