लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने
बागलुङ । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद सामान्य क्षेत्र नभएको बताएका छन् । राखेपद्वारा शनिबार लाजिम्पाटमा आयोजित खेलकुद पूर्वाधार नीति संवाद– २०७९ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री
काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्न बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाण्डौं । प्रबिशा अधिकारी को स्वरमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको
काठमाडौं। लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ। अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ,
काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नं १० काठमाडौंस्थित नेपाल चार्टर आधारभुत विद्यालयले १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । बूढानीलकण्ठ नगरपालिका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता, विशेष
बूढानीलकण्ठ नगरपालिकामा नगर युवा परिषदले नगर युवा संसद अभ्यास कार्यक्रम सुरु गरेको छ। नगरप्रमुख एवम् नगर युवा परिषद अध्यक्ष मिठाराम अधिकारीको अध्यक्षतामा ४४ जना युवा प्रशिक्षार्थीहरु सहभागी कार्यक्रम चैत्र १८
काठमाडौं । बूढानीलकण्ठ–१२ कपनस्थित प्रशान्ति एकेडेमीले २०७९ चैत १८ गते विविध समितिहरु सम्मिलित बैठक सम्पन्न गरेको छ । विद्यालयको हलमा भएको स्थानीय सल्लाहकार समिति, अभिभावक सुझाव समिति र संचालक समितिको
काठमाडौं । अखिल नेपाल महिला सघंको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले निकट महिला संगठन अनेमसंघकी
काठमाडौं । वि.सं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत जन्म भएको हो । फुलब्राइट छात्रवृत्ति अन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका
काठमाडौं । नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेसम्म मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीलाई खारेज गर्ने निर्णय गरेको बताएका छन् । गृहमन्त्री श्रेष्ठले आज पदबहाली गर्दै आफुले दुई विषयमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.