नेहाभन्दा ७ बर्ष कान्छा छन् रोहनप्रित, यहि अक्टोबर २४ मा गर्दैछन् विवाह !



यतिबेला नेहा कक्कर र रोहनप्रित सिंहको विवाहको खबरले बलिउडमा तहल्का नै मच्चाइरहेको छ । रोहन र नेहा स्वयमले यसबारे अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएका छैनन् ।

तर भारतीय मिडिया अनुसार रोहनप्रित र नेहाले यहि अक्टोबर २४ मा विवाह गर्दैछन् । नेहा र रोहन यसकारण पनि चर्चामा छन् कि नेहाभन्दा रोहनप्रित ७ बर्ष कान्छा छन् । नेहा अहिले ३२ बर्षकी भइन् भने रोहन मात्र २५ बर्षका भएका छन् । नेपालमा झैँ भारतमा पनि श्रीमतीभन्दा श्रीमानको उमेर कम भयो भने त्यसलाई ठूलो कुरा बनाइन्छ ।

२ जनाको मन मिलेर खुसी हुनु नै ठूलो कुरा हो । उमेरले खासै कुनै फरक नै पर्दैन । नेहा र रोहनको केमेष्ट्रिलाई दर्शकले रुचाइरहेका छन् । तर स्वयम नेहा र रोहनबाट कुनै खबर नआउँदा फ्यान उनीहरुको विवाह हुने हो वा होइन भन्ने कुराले अन्योलमा छन् । नेहाभन्दा ७ बर्ष कान्छा छन् रोहनप्रित, यहि अक्टोबर २४ मा गर्दैछन् विवाह

यतिबेला नेहा कक्कर र रोहनप्रित सिंहको विवाहको खबरले बलिउडमा तहल्का नै मच्चाइरहेको छ । रोहन र नेहा स्वयमले यसबारे अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएका छैनन् ।

तर भारतीय मिडिया अनुसार रोहनप्रित र नेहाले यहि अक्टोबर २४ मा विवाह गर्दैछन् । नेहा र रोहन यसकारण पनि चर्चामा छन् कि नेहाभन्दा रोहनप्रित ७ बर्ष कान्छा छन् । नेहा अहिले ३२ बर्षकी भइन् भने रोहन मात्र २५ बर्षका भएका छन् । नेपालमा झैँ भारतमा पनि श्रीमतीभन्दा श्रीमानको उमेर कम भयो भने त्यसलाई ठूलो कुरा बनाइन्छ ।

२ जनाको मन मिलेर खुसी हुनु नै ठूलो कुरा हो । उमेरले खासै कुनै फरक नै पर्दैन । नेहा र रोहनको केमेष्ट्रिलाई दर्शकले रुचाइरहेका छन् । तर स्वयम नेहा र रोहनबाट कुनै खबर नआउँदा फ्यान उनीहरुको विवाह हुने हो वा होइन भन्ने कुराले अन्योलमा छन् ।  

प्रतिक्रिया दिनुहोस्