कालो पहिरनमा खुलेको साम्राज्ञीको सुन्दरता (फोटो सहित)



साम्राज्ञी राज्यलक्ष्मी शाह निकै नै चर्चित र डिमाण्डेड नायिका हुन् । बेला बेलामा विवादमा पनि तानिने गर्छिन् उनी । साम्राज्ञी लकडाउनको समयमा एकपटक भुवन केसीसँगको विवादका कारण आलोचित भएकी थिइन् । त्यसपछि चलचित्र बजारमा उनको डिमाण्ड घट्ने अनुमान धेरैले लगाएका थिए । तर उनको डिमाण्ड कत्तिपनि कम भएको छैन ।

साम्राज्ञीले एकपछि अर्को चलचित्र साइन गरिरहेकी छिन् । यसैबिच हालैमात्र उनले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी थिइन् । जसले अहिले निकै नै चर्चा बटुलिरहेको छ । तस्बिरमा साम्राज्ञी कालो पहिरनमा देखिएकी छिन् ।

कालो पहिरनमा साम्राज्ञी निकै खुलेकी छिन् । फ्यानले उनको तस्बिरको प्रशंसा पनि गरिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्