रिया ड्रग केस : छापा मार्दा करोडौँको ड्रग भेटियो



सुशान्तकी पूर्व प्रेमिका तथा नायिका रिया चक्रवर्ती यतिबेला जेलमा छिन् सुशान्तलाई ड्रग दिने गरेको खुलासा भएपछि उनलाई गिरफ्तार गरिएको थियो रिया स्वयमले पनि सुशान्तलाई आफूले ड्रग दिने गरेको स्वीकारेकी थिइन्

यसैबिच रियाको ड्रग डिलरहरुसँग सम्बन्ध रहेको थाहा पाएपछि नारकोटिक्स ब्यूरोले ठूलो संख्यामा छापा मार्न थालेको यस्तोमा ब्यूरोले दिनअघि मात्र एक डिलरलाई पक्राउ गरेको

उनको घरबाट ब्यूरोले किलो ड्रग्स बरामद गरेको यसको मूल्य देखि करोड भएको बताइएको राहिल विश्राम नामका यी व्यक्तिको घरबाट साढे लाख नगद पनि बरामद भएको राहिलको बलिउड सेलिब्रेटीसँग सीधा सम्बन्ध रहेको पाइएको

प्रतिक्रिया दिनुहोस्