घाँटी काटिएको अवस्थामा युवतीको शव उखुबारीमा फेला



२४ माघ २०७६, काठमाडौं

मोरङको विराटनगर १२ मा एक युवतीको शव उखुबारीमा फेला परेको छ ।

युवतीको घाँटी काटेको र सलले बेरेको अवस्थामा उक्त शब फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

शवको पहिचान अहिले सम्म खुल्ल सकेकोे छैन अनुसन्धानको क्रम जारी भईरहेकोे प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्