बलिउड नायिका आलिया बनिन् एसियाकै सेक्सी महिला



२६ मंसिर २०७६, काठमाडौँ

बलिउड नायिका आलिया भट्ट एसियाकै सबैभन्दा सेक्सी महिला बन्न सफल भएकी छिन् ।

बुधबार लण्डनको एक साप्ताहिक पत्रिका इन्र्टन आई ले गराएको अनलाइन भोटिङ अनुसार आलिया एसियाकै सेक्सी महिलाको सुचीमा पहिलो स्थानमा पर्न सफल भएकी छिन् ।

यस्तै दिपिका पादुकोण दोस्रो र हिना खान तेस्रो स्थानमा परेका छन् । दिपिका अघिल्लो बर्ष पहिलो स्थानमा थिइन् भने यो बर्ष दोस्रो स्थानमा पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्