घान्द्रुकमा रमाउँदै नायिका उपासना सिंह ठकुरी (फोटो फिचर)



१९ मंसिर २०७६, काठमाडौँ

चलचित्र क्याप्टेन बाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेकी नायिका उपासना सिंह ठकुरी अहिलेकी निकै चर्चित नायिका हुन् । पहिलो चलचित्र भएपनि क्याप्टेन बाट उपासनाले राम्रो सम्भावना देखाएकी थिइन् ।

क्याप्टेन पछि उपासनाले कबड्डी कबड्डी कबड्डी मा काम गरिन् । कबड्डी कबड्डी कबड्डी ले त झन उनलाई बेग्लै उचाइमा पुर्याइदिएको छ । अहिले उपासनालाई लिएर चलचित्र बनाउनेको लाइन लामै छ ।

उपासनाको अभिनयको मात्र नभएर उनको सुन्दरताको पनि निकै चर्चा हुने गरेको छ । सामाजिक सञ्जालमा उनका तस्बिरहरु निकै सेयर भैरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्