पहेलो कुर्तामा खुलेको स्वस्तिमाको सुन्दरता (फोटो फिचर)



०४ मंसिर २०७६, काठमाडौँ

स्वस्तिमा खड्का अब चलचित्र चपली हाइट ३ को छायांकनमा व्यस्त हुनेछिन् । हिजोमात्र राजधानीको कार्य विनायक मन्दिरमा चलचित्रको शुभमुर्हूत गरिएको थियो । जहाँ स्वस्तिमा पहेलो कुर्ता लगाएर पुगेकी थिइन् ।

पहेलो कुर्तामा उनी निकै राम्री देखिएकी थिइन् । स्वस्तिमा ठाउँ अनुसारको पहिरन लगाउने गर्छिन् । फेरि उनी आफूलाई सहज हुने मात्र कपडा लगाउने गर्छिन् । जसका कारण कपडाका कारण स्वस्तिमा कहिल्यै विवादमा आउने गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्