पुनम पाण्डेले सेयर गरिन् न्युड तस्बिर, फ्यानले गरे चर्को आलोचना



१४ असोज २०७६, काठमाडौँ

पुनम पाण्डे बलिउडमा निकै बोल्ड र हट अभिनेत्रीको रुपमा परिचित छिन् । उनी सामाजिक सञ्जालमा खुलेर आफ्ना अत्यन्तै बोल्ड तस्बिर सेयर गरिरहेकी हुन्छिन् । जसका कारण उनी बेला बेलामा आलोचनामा समेत आउने गर्छिन् ।

पुनमले केहीदिन अघिमात्र सामाजिक सञ्जालमा आफ्नो न्युड तस्बिर सेयर गरेकी छिन् । तस्बिरमा उनको शरीरमा एक पुरुषको हात पनि देखिएको छ । अहिले यो तस्बिरको चर्को आलोचना भैरहेको छ । हुन त यस्ता आलोचनाले पुनमलाई केही फरक भने पार्दैन । जसले जे भने पनि उनी त्यहि गर्छिन् जे उनलाई ठिक लाग्छ ।

उनको उक्त तस्बिरमा गालीको ओइरो नै लागेको छ । धेरैले उनलाई अब पोर्न फिल्म खेल्न किन जादैनौँ ? भनेका छन् भने कत्तिले अश्लीलता फैलाएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्