कगंनाले भनिन्, ‘एकदिनको लागि ऋतिक भए कगंनासँग माफी माग्थे’



१३ असोज २०७६, काठमाडौँ

कंगना र ऋतिकको विवाद अझै सेलाएको छैन । पूर्व प्रेमी प्रेमिका समेत रहेका ऋतिक र कंगनाको सम्बन्ध अहिले राम्रो छैन । अझ कगंना त मौका मिलेसम्म ऋतिकलाई घोच्ने गर्छिन् । उनले खुलेर नै ऋतिकलाई गाली गरिरहेकी हुन्छिन् ।

यस्तै केहीदिन अघि एक टेलिभिजनमा कगंनालाई तपाई के दिनको लागि ऋतिक बन्नु भयो भने के गर्नुहुन्छ ? भनेर प्रश्न गरिएको थियो । जहाँ कगंनाले आफू एकदिनको लागि ऋतिक बने कगंनालाई कल गरेर उसलाई सरी भन्थे भनेर जवाफ दिएकी छिन् । यसअर्थमा कगंना र ऋतिकबिच जे भयो उनी त्यसको लागि आफूलाई दोषी मान्दिनन् ।

प्रतिक्रिया दिनुहोस्