म्यानमारमा मस्ती मुडमा स्वस्तिमा (फोटो फिचर)



०१ असोज २०७६, काठमाडौँ

नायिका स्वस्तिमा खड्का यतिबेला म्यानमारमा मस्ती गरिरहेकी छिन् । पछिल्लो समयमा उनी अभिनीत चलचित्र हजार जुनीसम्म बक्सअफिसमा असफल साबित भएको थियो । नयाँ प्रोजेक्ट चपली हाइट ३ साइन गरेर उनी केही समय छुट्टी मनाउन म्यानमार पुगेकी हुन् ।

स्वस्तिमाले म्यानमारमा मस्ती गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी छिन् । यस्तै यसबर्ष स्वस्तिमाको घामट शेरे पनि रिलिज हुदैँछ । जहाँ उनी आफ्ना श्रीमान निश्चल बस्नेतसँग देखिदैँछिन् । घामट शेरे कार्तिक ८ बाट प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्