क्यान्सर मुक्त भएर भारत फर्कदै ऋषि कपुर



२४ भदौ २०७६, काठमाडौँ

ऋषि कपुर बलिउडका वरिष्ठ कलाकार हुन् । उनै ऋषि विगत १ बर्षदेखि क्यान्सर रोगको उपचारका लागि अमेरिकाको न्यूओर्क सहरमा बस्दै आएका थिए । तर अबभने ऋषि भारत फर्कने भएका छन् ।

१ बर्षको उपचारपछि ऋषि क्यान्सर मुक्त भएका छन् । ऋषि आज भारत आउँदै छन् । केहीसमय अघि ऋषिले घुमाउरो शैलीमा आफू भारत आएपछि आलिया र रणवीरको विवाह गरिदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्