घोडा कुदाउन सिक्दै ‘प्रेमगीत ३’ की नायिका क्रिस्टिना गुरुङ (फोटो फिचर)



२२ भदौ २०७६, काठमाडौँ

नायिका कृष्टिना गुरुङ यतिबेला प्रेमगीत ३ का लागि घोडा चलाउन सिक्दैछिन् । लगभग ३ हजार प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रेमगीत ३ की नायिकाको लागि छनौट भएकी थिइन् । अहिले सामाजिक सञ्जालमा उनको सुन्दरताको पनि निकै तारिफ भैरहेको छ ।

दशैँपछि छायंकनमा जाने चलचित्र प्रेमगीत ३ मा कृष्टिनाले प्रदिप खड्कासँग रोमान्स गर्दैछिन् । नयाँ बर्षको अवसरमा चैत्र २८ बाट प्रेमगीत ३ देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्