यस्तो अवस्थामा भेटिइन् आमिर खानकी छोरी, तस्बिर भए भाइरल



२३ साउन २०७६, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा बलिउड स्टार आमिर खानकी छोरीको निकै चर्चा भैरहेको छ । आमिरकी छोरी इरा खान अमेरिकामा बसेर अध्ययन गर्दैछिन् । सेलिब्रेटिको छोराछोरीलाई सबैले नोटिस गर्ने गरेका छन् । आमिर खानकी छोरीलाई पनि अहिले दर्शकले भाइरल बनाइ दिरहेका छन् ।

केहीदिन अघिमात्र इराले आफ्नो इन्ष्टाग्राममा केही तस्बिरहरु सेयर गरेकी थिइन् । जहाँ उनलाई निकै हट देखिएको थियो । त्यहि फोटोको कारण उनको फ्यान फलोइङ पनि बढेको छ । इराले आफ्नो प्रेमीसँगको फोटो पनि सार्वजनिक गरेकी थिइन् । जसले निकै चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्