कबिर सिंह की नायिका कियारा हट अवतारमा (फोटो फिचर)



१४ साउन २०७६, काठमाडौँ

कबिर सिंह बल्कबस्टर भएपछि अहिले जताततै कबिर सिंह की नायिका कियारा एडभानीको चर्चा छ । कबिर सिहं की एक्ली नायिका कियाराको अभिनयको दर्शकले निकै तारिफ गरे । साथै उनको र साहिदको केमेष्ट्रिलाई पनि दर्शकले निकै मन पराए ।

हालै उनले एक फेसश शो मा पनि सहभागिता जनाइन् । कियारा शो मा सहभागी भएका केही तस्वीर सार्वजनिक गरिएका छन् । यी तस्वीरमा कियारा जति सुन्दर देखिएकी छिन्, त्यति ग्ल्यामर पनि देखिएकी छिन् ।

कियाराका केही तस्बिरहरु–

प्रतिक्रिया दिनुहोस्