यूरोपमा रमाउँदै झरनाकी स्टाइलिस गुडियारानी सुहाना (फोटो सहित)



०३ असार २०७६, काठमाडौँ

सुहाना थापा यतिबेला आफ्नी आमासँग यूरोप भ्रमणमा छिन् । उनी आफ्नी आमा झरना थापासँग केहीसमय अघि यूरोप उडेकी थिइन् । झरना र सुहाना चलचित्र ए मेरो हजुर ३ को प्रदर्शनको लागि यूरोप गएका थिए ।

सुहानाले सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन् । सुहानाले यूरोपमा आफ्नी आमासँग निकै रमाइलो गरिरहेको तस्बिरहरु सेयर गरेकी छिन् । कति तस्बिरमा सुहाना निकै हट देखिएकी पनि छिन् । उनको तस्बिरलाई लिएर सबैले पोजेटिभ कमेन्ट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्