कार्यालयको मूल ढोकामा बम



०७, जेष्ठ २०७६, काठमाडौं

बझाङको पाथिभरा गाउँपालिका कार्यालयको मूल ढोकामा बम भेटिएको छ ।

मगंलबार विहान गाउँपालिका कार्यालयको मूल ढोका बम भेटिएको स्थानीयहरुले बताएका छन् ।

अहिलेसम्म बम कसले राखेको हो भन्ने विषयमा थप जानकारी प्राप्त नभईसकेको डीएसपी सूर्यबहादुर केसीले बताएका छन् ।

बम रहेको स्थानमा एक प्रहरी टोलीले अनुसन्धान गरिरहेको र नेपाली सेनाको टोली पनि त्यसतर्फ गएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्