बुद्ध जयन्तीमा ‘बौद्ध’को रौनकता(फोटो फिचर)



०४ जेष्ठ २०७६, काठमाडौं

आज बैशाख शुक्ल पूर्णिमा अर्थात, बुद्ध जयन्ती देशभर विविध कार्यक्रम आयोजना गरी २५६३ औँ बुद्ध जयन्ती मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति भएको त्रिसंयोग परेको दिनको रूपमा यसको महत्त्व छ ।

यस्तै काठमाडौं बौद्धमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाईदैँछ ।

बुद्धसँग जोडिएको यो ठाउँमा आजको दिन विशेष श्रदालुहरुको आगमन हुने गर्दछ ।

  

 

प्रतिक्रिया दिनुहोस्