आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण ९मृत्यु०
११ पुष २०७६, काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक-पटक विश्वलाई बुद्ध भारतले दिएको बताउँदै आइरहेका बेला एक भारतीय प्राध्यापकले विश्वलाई बुद्ध नेपालले दिएको उल्लेख गरेका छन्। भारतका शान्ति र संघर्ष
११ असोज २०७६, काठमाडौं संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘हामी यो देशका नागरिक हौं जसले युद्ध नभएर बुद्ध दिएको छ’ भनी अभिव्यक्ति दिएका छन् ।
०४ जेष्ठ २०७६, काठमाडौं आज बैशाख शुक्ल पूर्णिमा अर्थात, बुद्ध जयन्ती देशभर विविध कार्यक्रम आयोजना गरी २५६३ औँ बुद्ध जयन्ती मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति