फुलन्देको आमाको यस्तो बबाल डान्स (भिडियो सहित)



८ माघ २०७५, काठमाडौँ

अहिले नेपालमा पनि कमेडी शो हरु आउन थालेका छन् । जसमध्ये अहिले सबैभन्दा बढी लोकप्रियता पाएको कमेडी शो मुन्द्रेको कमेडी क्लब हो । मुन्द्रेको कमेडी क्लब सुरु भएको धेरै भएको छैन । तर यो शो लाई धेरैले रुचाउँछन् । मुन्द्रेले हरेक एपिसोडमा नयाँ नयाँ पाहुना ल्याउने गर्छन् । जसका कारण उनको शो ले अझै चर्चा पाएको छ ।

मुन्द्रेको कमेडी क्लबमा धेरै कलाकार रहेका छन् । जसमध्येको एक चर्चित कलाकार फुलन्देको आमा पनि उक हुन् । हुन त उनी पुरुष हुन् तर उनले मुन्द्रेको कमेडी क्लबमा महिलाको भूमिका निभाएका छन् । उनले आफ्नो कामलाई निकै राम्रोसँग निभाइरहेका छन् । त्यसैले पनि उनले छोटो समयमा नै धेरै फ्यान कमाउन सफल भएका छन् ।

फुलन्देको आमा राम्रो अभिनय मात्र नगरेर राम्रो डान्स पनि गर्छिन् । उनको डान्सको फ्यानहरु धेरै छन् । उनले केहि दिनअघि मात्र एक कार्यक्रममा डान्स गरेकी थिइन् । जु अहिले निकै हिट भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्