ऐश्वर्याकी आमाजु भन्छिन्, कुनै समय सलमान खानको प्रेममा थिए



८माघ २०७५, काठमाडौँ

बलिउडकी चर्चित नायिका ऐश्वर्या राय कुनै समयमा बलिउड अभिनेता सलमान खानको प्रेममा थिइन् । उनको र सलमानको प्रेमको चर्चा कुनै समयमा निकै चलेको थियो । केहिदिन अगाडी करणको चर्चित शो कफी विथ करणमा ऐश्वर्याकी आमाजु गएकी थिइन् । त्यसबेला उनले आफ्नो एक गोप्य कुरा खोलेकी छिन् ।

उनले कुनै समयमा आफू सलमानको प्रेममा रहेको बताएकी छिन् । सुरुमा त उनको यस्तो जवाफ सुनेर सबै छक्क पर्छन् । तर उनले त्यति बेला सलमानको मेने प्यार किया चलचित्र हेरेको र त्यस चलचित्रको डाइलग राती सुत्दा पनि सुनेर सुत्ने बताइन् । उनले कुनै समयमा पनि आफू सलमानलाई  माया गर्ने बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्