श्रीदेवीकी कान्छी छोरी खुशीको हट अवतार



अहिले पनि बलिउडका स्वर्गीय अभिनेत्री श्रीदेवीका लाखौं करोडौं फ्यान संसारभर रहेका छन् । उनी मरेर गएको भए पनि उनको अभिनय अहिलेसम्म जिउँदैं छ ।

आफ्नो सुन्दरता र अभिनयबाट करोडौंको मन मुटुमा बस्न सफल श्रीदेवीकी जेठी छोरी जान्वीले यसअघि फिल्म धडकबाट आफ्नो अभिनय कौशल देखाईसकेकी छिन् भने अव उनलाई आफ्नी बहिनी खुशी पनि बलिउडमा पछ्याउँने भएकी छिन् ।

श्रीदेवीकी कान्छी छोरी खुशी कपुरले पनि बलिउडमा चाँडै डेब्यू गर्ने खबर आएका छन् । यसको खुलासा फिल्म निर्माता तथा निर्देशक करण जोहरले गरेका हुन् ।

चाँडै नै बलिउडमा डेब्यू गर्न लागेकी खुशीको केही तस्वीरहरु :

प्रतिक्रिया दिनुहोस्