बरिष्ठ नियात्राकार तथा कृष्ण पाउरोटी भण्डारका अध्यक्ष घनश्याम राजकर्णिकार सम्मानित भएका छन् ।
राष्ट्रपति विद्यादेवि भण्डारीले राजधानीमा आयोजित एक कार्यक्रमकाबिच नियात्रा विधामा उल्लेखनीय योग्दान पुर्याय वापत उनलाई कदरपत्रसहित सम्मान गरेकी हुन्। राजकर्णिकारको ११ वटा पुस्तक प्रकाशित छन् ।