पोर्न स्टार बन्छु भन्दै नग्न तस्वीर फेसबुकमा पोष्ट गरी चर्चामा आएकी अर्चना पनेरु मुम्बई पलायन



एकाएक सामाजिक संजालमा अश्लील चलचित्र खेल्ने घोषणा गरेर चर्चामा आएकी पनेरुले सोही कारण नेपालको बसाई छोडेर मुम्बई पलायन भएको बताईन्छ । सामाजिक संजालमा उनी चर्चित भारतीय रियालिटी शो बिग बोसको चालु संस्करणमा प्रवेश पाउनको निम्ति मुम्बई प्रवेश गरेको हल्ला चलेको थियो ।  अर्चना गत महिनादेखि आमासँगै मुम्बई बस्दै आएकी छिन ।

चर्चा चलेअनुसार, बिग बोसमा प्रवेश पाउन अर्चनाले मुम्बैमा कसरत गरिरहेकी छिन । शुरुआतमा नै प्रवेश पाउन खोजिए पनि उनले पहल गर्दासम्म प्रतियोगी छनौटको समय सकिएकोले वाईल्ड कार्ड ईन्ट्री को माध्यमबाट प्रवेश दिन उनले निर्मातासंग पहल गरिरहेकी छिन् ।

सामाजिक सञ्जालमा नग्न तस्वीर र भिडयो पोष्ट गर्न थालेपछि चर्चामा आएकी अर्चनाले छेस्को र जिष्म जस्ता नेपाली चलचित्रमा अभिनय गरे पनि करिअर बनाउन नसकेकी कारण पछिल्ला समय राजधानीका विभिन्न डान्सबारमा काम गर्न थालेकी थिईन ।

सामाजिक संजालमा बाहिरिएका अर्चनाका अहिलेसम्मका केही हट तस्वीरहरु :

  

प्रतिक्रिया दिनुहोस्