जहाँ सर्त हुन्छ प्यार हाेइन व्यापार हुनेछ



काठमाडौं, १० चैत

गजल

सवारीमा हात्ती न घाेडा न त कार हुनेछ ।
तर पनि उनकाे अागमन सानदार हुनेछ ।

याे सन्सार त्यसै त्यसै जगमगाउनेछ ,
जब तिम्रो र मेराे सुन्दर घरवार हुनेछ।

हुनेछैन कुनै सर्त केवल त्याग ,समर्पण,
जहाँ सर्त हुन्छ प्यार हाेइन व्यापार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्