कोरोना भाइरसको उपचारमा खटेका डाक्टरको दुः ख देखेर सर्वसाधारणले भावुक हुँदै लेखे स्टाटस(फोटोफिचर)
२० माघ २०७६, काठमाडौं चीनमा महामारी कोरोना भाइरसको संक्रमणबाट अहिले सबैभन्दा गाह्रो चिकित्सकहरुलाई भएको छ। उनीहरु दिन–रात नभनी बिरामीको उपचारमा खटिरहेका छन्। तर अन्न पानीको शरिर न हो, डाक्टरलाई पनि