पाँचौ इन्डोर राष्ट्रिय आर्चरी प्रतियोगिताका विजेताहरुलाई सांसद श्रेष्ठद्वारा पुरस्कार वितरण
२० असार २०७५, काठमाडौं कास्की आर्चरी क्लब, पोखराकी केशरी आलेमगरले लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला व्यक्तिगत रिकर्भमा स्वर्ण जितेकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा