म्यानचेष्टर आउट हुँदा टोटमह्यामले गर्यो सेमिफाईनलको यात्रा तय !



०५ बैशाख २०७६, काठमाडाौं

प्रतियोगिताको दाबेदार मानिएको फुटबल क्लब म्यानचेष्टर टोटमह्यामसँग स्तब्ध भएको छ । बिहीबार बिहान उसकै मैदानमा भएको खेलमा म्यानचेष्टरले जितलाई आफ्नो बनाउँन सकेन ।

यो म्यानचेष्टरको कमजोरीले टोटमह्यामले ३ को विरुद्ध ४ गोल गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।

अघिल्लो लिग हारेकाले खेल समग्रमा ४–४ भए पनि बढी अवे गोलका आधारमा टोटनह्यामले सिटीलाई निराश बनाउँदै सेमिफाइनलको टिकट काट्यो ।

प्रतिक्रिया दिनुहोस्