फिफा वर्ष खेलाडी : रोनाल्डो, मेस्सी र एम्बाप्पे सहित १० खेलाडी मनोनयनमा
१४ साउन २०७५, काठमाडौं फिफा वर्ष खेलाडी अवार्डका लागि १० खेलाडी मनोनयनमा परेका छन्। क्रिष्टियानो रोनाल्डो, लियोनन मेस्सी र एम्बाप्पेसहित अन्य १० खेलाडी मनोनयनमा परेका हुन्। मनोनयनमा पर्ने खेलाडीहरुमा साविक