१६ मंसिर २०७५, काठमाडौं सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सिंहदरबारको जग्गा ८
१६ मंसिर २०७५, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखी होटल सोल्टीमै बस्दै आएका छन् । प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु
१६ मंसिर २०७५, काठमाडौं स्थानीय तह प्रदेश सरकारमा समायोजन हुने कर्मचारीले समेत संघीय निजामति सेवाको मुख्य सचिव र सचिवमा प्रतिस्पर्धा गर्न पाउने गरी अध्यादेश जारी हुन लागेको छ । अध्यादेशबारे
१६ मंसिर २०७५, काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको खण्डन गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ
१६ मंसिर २०७५, काठमाडौं बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । राजधानीमा शुक्रबारदेखि
१५ मंसिर २०७५, काठमाडौं आज अन्नपुर्ण पोष्ट, कान्तिपुर दैनिक, र नयाँ पत्रिकामा प्रकाशित भएका कार्टूनः
१५ मंसिर २०७५, महोत्तरी ‘भैंसी पालेको थिएँ। साँझ–बिहान गरी १२/१४ लिटर दूध दिन्थ्यो। तर, दूध बेच्नै समस्या थियो’, प्रमिलादेवी महतोले विगत सम्झँदै भनिन्, ‘अब भने गाईभैंसी पाल्नेका दिन आए।’ यो
१५ मंसिर २०७५, काठमाडौं काठमाडौँ–तराई–मधेस द्रुत मार्ग (फास्टट्रयाक) निर्माण अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले
१५ मंसिर २०७५, काठमाडौं पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सांगठनिक
१५ मंसिर २०७५, काठमाडौं सर्वोच्चसहित उच्च र जिल्ला अदालतमा २१ न्यायाधीशको दरबन्दी प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । न्याय परिषद्का अनुसार सर्वोच्चमा
१५ मंसिर २०७५, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । यो समाचार
१५ मंसिर २०७५, काठमाडौं निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.