राणा परिवारले सरकारलाई बेचेको सिंहदरबारः को सँग छ ८ सय ८ रोपनीको लालपुर्जा ?



१६ मंसिर २०७५, काठमाडौं

सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालयअन्तर्गतको सिंहदरबार सचिवालय पुननिर्माण समितिसँग रहेको छ ।

सचिवालय अहिले संघीय संसद सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिला मन्त्रालयअन्तर्गत थियो ।

 

प्रतिक्रिया दिनुहोस्