प्रहरीले च्यातेर फ्याँके निर्मलाका लागि न्यायको माग राख्दै टासिँएको पोस्टर



१५ मंसिर २०७५, काठमाडौं

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो , न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो ।

प्रतिक्रिया दिनुहोस्